#प्रेम कथा ।।
बिहानै धोबिनी चरी मीठो गित गाउदै आयो ,
सम्झे तिमी गुलावी ओठ खोलेर मुस्काउदै छौ।
पुर्व क्षितिजमा उषाको लालि चढेर आयो.....,
सम्झे तिमी पनि मुस्कुराउदै मलाइ सम्झिदै छौ।

हामी बिच दुरि छ तर तिम्रो आभास छ ,
मेरा हरेक क्रियाकलाप मा तिम्रै प्रवाभ छ।
थाहा कति छ प्रिय तिमिलाइ मेरो बारे??
भन्छन कोहि मेरोपनी तिम्रो जस्तै स्वभाव छ!
आशाबादी हामी मान्छे सबै कुरा आशामै देख्छौ,
जसरी मैले तिमिसितको जीवनको आशामा सपना साट्दै छु।
तिमिलाइ माया गर्दछु तिमी कति बुझ्छौ यो कुरा ....?
हो भोलि तिमिलाइ सुख दिने आशामा आफैलाइ ढाट्दै छु।
लाग्छ मेरा सपनाका महलहरु एक दिन साकार हुनेछन,
महल भित्र तिम्रा र मेरा सपना बुनिएका आकार हुनेछन।
तिमिले जे रोज्छौ त्यही मेरो नि रोजाइ हुन्छ भने ........!
भन घर भित्र हाम्रा प्रेम रुपि कथा का कति प्रकार हुनेछन?
मौसम सदाबहार छाउनेछ , वसन्त सधै आउने भयो,
सोच रमाइलो बाहिर सधै धोबिनी गित गाउने भयो!
अन्धकार सधै टाढा .....
बुझ बिहानी पुर्व उषाको लाली सधै छाउने नै भयो।।
-एस पि
काठमाडौ

No comments:
Post a Comment