म त हजुर गाउले केटो पाप छैन कतै ,
अरुलाई गिज्याउने छाप छैन कतै ,
अरुलाई गिज्याउने छाप छैन कतै ,
हास्छन रे! शहरमा पर्दा खेरी दु:ख हजुर ,
भन्नु होला तर मेरो नराम्रो बात छैन कतै ।
भन्नु होला तर मेरो नराम्रो बात छैन कतै ।
मन असल भये पछी मान्छे असल हुन्छ हजुर ,
अहिले सम्म कही कतै घात छैन कतै ।।
अहिले सम्म कही कतै घात छैन कतै ।।
--एस् पि
काठमान्डौ
No comments:
Post a Comment